Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


स्थानीय तह पुनःसंरचना आयोगले मंसिर पहिलो साताभित्रै सरकारलाई प्रतिवेदन बुझाउने

काठमाडौं, कात्तिक ३० । स्थानीय तह पुनःसंरचना आयोगले मंसिरको पहिलो साताभित्रै सरकारलाई प्रतिवेदन बुझाउने गरी तयारी अघि बढाएको छ । ५९ जिल्लाबाट प्रतिवेदन प्राप्त भइसकेको भन्दै आयोगले बाँकी जिल्लाबाटसमेत प्रतिवेदन आउनेक्रम जारी रहेको जनाएको छ । आयोगका प्रवक्ता डा. हरि पौडेलले मंगलबार हामीसँग कुरागर्दै सरकारले तोकेको नयाँ मापदन्डअनुसार नै प्रतिवेदन प्राप्त भइरहेको भन्दै मंसिर पहिलो…