काठमाडौं, मंसिर १४ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली सेनालाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएकी छन् । पहिलोपटक लिबिया शान्ति मिसनमा जान लागेको सैनिक टोली र दक्षिण सुडान जान लागेको टोलीलाई मंगलबार निर्देशन दिँदै उनले नेपालको मान, सम्मान र इतिहासलाई विश्वमाझ पुर्याउन नेपाली सेनाले खेलेको भूमिका गौरव गर्न लायक भएको बताइन् । सो…