७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच भेटवार्ता, संसद अवरोधबारे छलफल

काठमाडौं, मंसिर १७ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसदमा भइरहेको पछिल्लो गतिविधि र यही मंसिर ५ गतेदेखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणबारे जानकारी गराएकी थिइन् । सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसदमा देखिएको बेमेलको अवस्था अन्त्य गर्न प्रधानमन्त्री…