७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


पूर्वमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटनाको कारण पत्ता लाग्यो

काठमाडौँ, मङ्सिर २३ । आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको दारेचोक गाविस घोप्टेभिरमा भएको जिप दुर्घटनाका सम्बन्धमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठन भएको छानबिन समितिले सो निष्कर्ष…