३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


सिमलताल बस दुर्घटनाबारे कार्यदलले थाल्यो काम

काठमाडौं । सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले काम शुरु गरेको छ । गृहमन्त्री रमेश लेखकले उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठन भएको कार्यदलले काम थालेको हो । दस दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको छ । रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक…