२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताउनुभएको हो । नेता कोइरालाले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले संविधान…