काठमाडौँ । एकीकृत समाजवादीमा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । मंगलबार राती आएको मत परिणाम अनुसार राईले १८९ मत ल्याएर रामकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । रामकुमारी झाक्रीले ११२ मत ल्याउनुभयो । मधशीतर्फ धर्मनाथ साह, खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नथा खतिवडा…