काठमाडौं । नेपाली कांग्रेसले सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ । आफ्ना सांसदहरूलाई उपत्यका बाहिर तत्काल नजान ह्विप जारी गरेको हो । काँग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन समेत ह्विप जारी गरिएको काँग्रेसले जनाएको छ । उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा…