Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


संविधानले सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताउनु भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेललेसंविधानले विभिन्न जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा गाँसेको बताउनुभएको हो । शुभकामना…