भक्तपुर, बैशाख २९ । भक्तपुरको मध्यपुर थिमिमा एक समारोहकाबीच आयुस शाक्यलाई उत्कृष्ट सांस्कृतिक फोटोग्राफर घोषणा गरिएको छ । रोटरी क्लब अन्तर्गतको रोट¥याक्ट मध्यपुर शाखाले शाक्यलाई उत्कृष्ट घोषणा गरी प्रोत्साहन स्वरुप फोटोग्राफी सम्बन्धिका विभिन्न सामग्री उपलब्ध गराएको छ । तीन दर्जन मध्ये राजु महर्जनको दोस्रो र कपिल चन्द्र पालको तस्बिर तेस्रो भएको हो । संस्थाले प्रत्येक…