२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

पर्वत, वैशाख ३१ । गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् । राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपालीका ६ महिने छोरा चित्रबहादुर नेपाली…