ध्रुवसागर शर्मा/ईमेज:म्याग्दी, जेठ ७ । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा छायामा परेको छ । विश्वका पवित्र १५ तीर्थस्थलममध्येको एक भए पनि यसको महत्वबोध गराउन नसक्दा यो ठाउँ ओझेलमा परेको हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका ५ मा रहेको पुलस्त्य आश्रमको व्यापक धार्मिक महत्व छ । श्रीमद्भागवत महापुराणमा…