२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


जैविक विविधताको संरक्षणमा ध्यान दिन आग्रह

काठमाडौं, जेठ ६ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधताको संरक्षणमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आज ललितपुरमा गरिएको कार्यक्रममा उनले जैविक विविधताको संरक्षण नभए विनास निम्तिने खतरा बढ्दै जाने बताए । जैविक विविधताको सम्बन्ध मानवसँग जोडिएकाले यसको संरक्षणमा ध्यान नपुगे मानव जीवनको विनास हुने…