मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका विषयमा शुक्रबार सिंहदरबारमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा सरकारप्रति जनताका अपेक्षा पनि धेरै रहेको उनले बताए । जनअपेक्षा पूरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यो सरकार…