Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पुनःनिर्माणमा भएको ढिलाइविरुद्ध धर्ना

काठमाडौं, वैशाख ८ । सरकारले भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ गरेको भन्दै युवाहरुले सिंहदरबारमा अगाडि घर्ना दिएका छन् ।बुधबार सिंहदरबारको हनुमानथानमा विवेकशील नेपाली दलले धर्ना दिँदै पुनःनिर्माण चाँडै सम्पन्न हुनुपर्ने माग गरेको हो ।६५ अर्ब रुपैयाँ खर्च भइसक्दा पनि जनताले राहत महशुस नगरेको भन्दै सो दलले ढिलासुस्तीको पनि विरोध गरेको थियो ।