हेटौँडा, वैशाख १२ । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना२ख ३२८० नम्बरको ट्रकले हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना१२प ३६३९ नम्बरको मोटरसाइकललाई आज मध्यान्ह हेटौँडा–नारायणगढखण्डको राप्ती खोला पुल नजिकै ठक्कर दिँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक नाला स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमाने बस्ने ५८वर्षीय होमनाथ गौतम रहेकोे जिल्ला प्रहरी कार्यालय…