Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


वीरगन्ज नाका हुँदै महिला, बालबालिका विदेशिने क्रम बढ्दो

वीरगन्ज, वैशाख १३ । रोजगारीको नाममा नेपाली महिला तथा बालबालिका वीरगन्ज नाका हुँदै भारत एवम् खाडी मुलुक जाने क्रममा वृद्धि भएको छ । महिला तथा बालबालिका क्षेत्रमा कार्यरत गैरसरकारी सामाजिक संस्था केआई नेपालको वीरगन्जस्थित कार्यालयका अनुसार, गत आवमा यो नाका हुँदै भारत प्रवेश गर्न लागेका जोखिममा रहेका ७७ जना महिला तथा बालबालिकालाई नाकाबाट फर्काइएको थियो…