Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


पत्रकारलाई समितिले सिफारिस गरेको न्यूनतम् पारिश्रमिक लागू हुने निश्चित : सन्चारमन्त्री

काठमाडौं, वैशाख ११ । सूचना तथा सन्चारमन्त्री शेरधन राईले पत्रकारहरुलाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पारिश्रमिक लागू हुने निश्चित भइसकेको बताएका छन् ।नेवाः पत्रकार राष्ट्रिय दवुको दोस्रो महाधिवेशनको अवसरमा शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले सन्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सन्चार मन्त्रालयले काम थालिसकेको बताएका हुन् ।मन्त्री राईले जनचाहनाअनुसार मुलुकमा संविधान…