Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


क्रिश्चियन धर्म प्रचारको आरोपमा पक्राउ परेकालाई रिहाइको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

काठमाडौं, असार १ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको संविधानअनुसार सबै नेपालीलाई आफ्नो धर्म र संस्कृति मान्ने अधिकार भएको बताएका छन् ।गृह मन्त्रालयमा बुधबार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले संविधानले कुनैपनि जातजाति, भाषाभाषी, धर्म संस्कृतिलाई विभेद नगरेको अवगत् गराए ।महासंघले गत जेठ २८ गते दोलखाका विद्यालयमा ‘भूकम्पसम्बन्धी सचेतना कार्यक्रम गर्नेक्रममा ख्रीष्टियन समुदायका आठजना…