११ असार २०८२, बुधबार | Wed Jun 25 2025


मुगुको यार्सा संकलन गर्ने लेकमा गोली चल्यो, एकजनाको मृत्यु

मुगु, असार २ । मुगुको पाटन लेकमा हतियारसहित यार्सा लुट्न आएका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यार्सा संकलन गर्ने स्थान कोइकीभन्दा उत्तरतर्फको पाटन क्षेत्रमा हतियारसहित प्रवेश गरेकाहरुले गोली चलाएको बताइएको छ । ठूलो कोइकीमा यार्सा संकलकको सुरक्षाका लागि सशस्त्र प्रहरीले बेस  क्याम्प खडा गरेको भए पनि यार्सा लुट्ने व्यक्तिले…