Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


रसुवामा घुम्ती शिविर सेवा सन्चालन

रसुवा, असार ४ । घरदैलोमा नागरिकलाई सरकारी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले एकीकृत घुम्ती शिविर सेवा सन्चालन गरेको छ ।ग्रामीण क्षेत्रका नागरिकको सदरमुकामसम्म पहुँच नपुगेको अवस्थामा रसुवाको उत्तरी भेगको चिलिमेमा एकीकृत घुम्ती सेवा सन्चालनमा ल्याइएको हो ।शिविरमा स्वास्थ्य, कृषि, पशुसेवा, नागरिकता तथा फोटोसहितको मतदाता नामावली, भूकम्पप्रतिरोधात्मक आवास निर्माणसम्बन्धी परामर्शलगायतका सेवा प्रदान गरिएको जिल्ला…