१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि शुरु

काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वान, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति, कार्यविभाजन र विधेयक प्रमाणीकरणसम्बन्धीपत्र पढेर सुनाउने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसैगरि दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि…