धनकुटा, असार २४ । आफन्तको मलामी गएका धनकुटाको चानुवाका एक शिक्षक एक महिनायता बेपत्ता छन् । स्थानीय वीरेन्द्र प्राविमा अध्यापन गराउने चानुवा–१ रुपटारका ४७ वर्षीय भीमबहादुर चापागाईं एक महिना बितिसक्दा पनि अझै फेला नपर्दा परिवारमा चिन्ता र अन्यौल छाएको छ । रूखबाट लडेर आफन्त १३ वर्षीय रेशन चापागाईंको मृत्यु भएपछि मलामी जान भनी गत जेठ…