Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कहिले हुन्छ सन्दीप लामिछाने विरुद्धकाे बलात्कार मुद्दा दर्ता ?

काठमाडाैं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहार पछाडि अर्थात कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे छ । लामिछाने विरुद्दको अनुसन्धान पुरा भएपछि कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे हाे । आइतबार प्रहरी वृत गौशालाले रायसहितको प्रतिवेदन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो । साेही प्रतिवेदनकाे…