Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


७३ वर्षीया पुरोहितले दिदी बहिनीलाई जबरजस्ती करणी गरेको खुलासा

झापा । झापामा एक ७३ वर्षीया पुरोहितले दिदी बहिनीलाई जबरजस्ती करणी गरेको खुलासा भएको छ । प्रहरीले मेचीनगर १२ धाइजन निवासी ७३ वर्षीय कपिलमणि पौडेललाई पक्राउ गरेसंगै यस्तो खुलेको हो । पक्राउ परेका पौडेलले अर्जुनधारा १० कालिस्थान निवासी ११ र १७ वर्षीया दुई नाबालिग दिदीबहिनीलाई जबरजस्ती करणी गरेको उजुरी परेसंगै उनलाई पक्राउ गरिएको इलाका प्रहरी…