बारा । बाराको पथलैयाबाट दुई किलोग्राम युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ परेको छ । जीतपुर सिमरा–७ को आदित्य होटेलबाट सशस्त्र प्रहरीको टोलिले युरेनियम सहित तीन जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण मातहतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ…