दोलखा, साउन २८ । दोलखाको भीमेश्वर मन्दिरमा राखिएको दान पेटिकामा संकलित रकम चोरी भएको छ । गएराति दान पेटिका फोरेर रकम चोरी भएको हो । शुक्रबार बिहान सरसफाई तथा नित्य पूजाका क्रममा हेर्दा दान पेटिका फोरिएको अवस्थामा भेटिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए । कति रकम चोरी भयो…