Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


धरानबाट २२७ केजी गाँजा सहित दुई पक्राउ

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकामा ठुलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले २ सय २७ केजी गाँजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटवाललाई पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय…