Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


प्रसिद्ध चन्दननाथ मन्दिरबाट १६ वटा मुर्ति चोरी

जुम्ला, मंसिर १२ । जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा चोरी भएको छ । शनिबार राति मन्दिरमा रहेका १६ वटा मुर्ति चोरी भएका छन् । चन्दननाथ मन्दिरमा रहेको मुख्य दत्रातयको त्रिमुर्तिसहित गौतम बुद्ध, कृष्ण, महाँकाल लगायत देवताहरुको मुर्ति चोरी भएको मन्दिरका पुजारीले जानकारी दिएका छन् । सुनको गजुर, देवताको पाइला, बहुमुल्य दायाँं र वायाँं शंख, सिंहासन पनि…