Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


विस्फोटक पदार्थसहित दुईजना पक्राउ

दाङ, कात्तिक ६ । ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले दाङको तुलसीपुरवाट शुक्रबार राति दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बराइन घर बताउने अरविन्दकुमार चक्रवर्ती र हेकुली गाविस–३ का नवीन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले बताए । दुईबोरा विस्फोटक पदार्थसहित पक्राउ परेका दुबैजनामाथि विस्फोटक पदार्थ ओसारपसार तथा बिक्री–वितरणसम्बन्धी…