Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


हत्या गरी फरार अभियुक्त दुई वर्षपछि पक्राउ

पहलमानपुर गाविसका प्रेमलाल चौधरीको हत्यामा निज राजु संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जिकिर गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार घटनापछि फरार रहेका राजुलाई जनकपुर प्रहरीचौकी, कैलालीको टोलीले दुई दिनअघि पक्राउ गरेको हो । बेहडाबाबा मन्दिरमा लागेको मेला जान भनी घरबाट हिँडेका प्रेमलाललाई वि.सं. २०७१ असारमा उदासीपुरको जंगलमा मृत फेला पारिएको थियो । पक्राउ परेका अभियुक्तलाई…