Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


भरुवा बन्दुकसहित युवक पक्राउ

पक्राउ पर्नेमा सिरिजंघा गाउँपालिका–४ का २४ वर्षीय सुगमर सन्ते भन्ने फुङनाम मावो लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । केही दिनअघि पनि सोही गाउँपालिकाबाट दुईजनालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको थियो ।