गोरखा नगरपालिका–६ डाँडागाउँकी राममाया गुरुङको घरमा लुकिरहेको अवस्थामा अभिषेक अधिकारी र सन्दीप सुर्खेतीलाई शनिबार बिहान पक्राउ गरिएको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । शुक्रबार राति करिब एक बजे हिरासतको शौचालयभित्रको भेन्टिलेटरको छड भाँचेर थुनुवाहरु गोरखा नगरपालिका–६ का दीपेश मझकोटी, भीमसेन गाउँपालिका–३ तान्द्राङका सन्दीप सुर्खेती र भीमसेन–३ कै अभिशेक अधिकारी भागेका थिए । उनीहरु सार्वजानिक…