Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


काठमाडाैंबाट नक्कली हतियारसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट दुई जनालाई नक्कली हतियारसहित पक्राउ गरेको प्रहरिले जानकारी दिएकाे छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो।उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार,…