Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


देशभरबाट ५१९ जना पक्राउ

विभिन्न स्थानमा विस्फोट तथा उम्मेदवारमाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिए । १०९ जना हातहतियार र विस्फोटक पदार्थसहित पक्राउ परेको उनले जानकारी दिए । पक्राउ परेका अधिकांश नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ…