Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालयद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राजविराजस्थित राजरंगशालामा कीर्ते नागरिकता बनाइरहेको सूचना प्राप्त भएलगत्तै सो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । कीर्ते नागरिकता बनाउने कार्यमा मुख्य संलग्न सर्लाही, ब्रह्मपुरी गाउँपालिका–७ निवासी तथा हाल जिल्ला प्रशासन कार्यालयमा करारमा सहयोगी अजयकुमार यादव र सप्तरी, महदेवा गाउँपालिका–१ निवासी तथा राजविराज नगरपालिका–१०…