Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


ठूला अपराधमा पहुँचवाला व्यक्तिको अनुसन्धान उन्मुक्तितर्फ केन्द्रीत

काठमाडौं । नेपाली समाजमा एउटा उखान छ, ठूलालाई चैन, सानालाई ऐन । सुन तस्करी र ललिता निवास जग्गा प्रकरण लगायतका कतिपय चर्चित काण्डमा अपराधको अनुसन्धान तथा मुद्दा प्रक्रियामा फेरि पनि यही उखानको चरितार्थ भएको महसुस गएिको छ । कानूनले व्यक्ति होइन, अपराध मात्र चिन्दछ भन्ने गरिन्छ । तर, कथनी र करणीमा कति फरक छ भन्ने…