Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


किस्ट बैंक घोटाला प्रकरणमा दुईजना पक्राउ

काठमाडौं, मंसिर ७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले किस्ट बैंक घोटाला प्रकरणमा दुईजनालाई पक्राउ गरेको छ । बैंकका तत्कालीन नायब महाप्रबन्धक बीएन घर्ती र उच्च तहका कर्मचारी प्रगुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ । अघिल्लो महिना महानगरीय अपराध अनुसन्धान महाशाखाले किस्ट बैंकका तत्कालीन प्रबन्ध सन्चालक कमल…