Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


प्रहरी नै मिर्गौला तस्करको नाइके ! (भिडियो)

-दिपक श्रेष्ठ र उत्तम मानन्धर(ईमेज) काठमाडौं । नेपालमा मिर्गौला बेचबिखनको समस्या विकराल बन्दै गएको छ । यसमा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही नगरेको पनि होइन यद्यपी नियन्त्रण हुन सकेको छैन । मिर्गौला बेचबिखनमा संलग्न व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रहरी नै मिर्गौला बेचबिखनमा संलग्न भएको एउटा घटना उजागर भएको छ । नेपाल प्रहरीको बहालवाल प्रहरी नायव…