गृष्मा राजभण्डारी र राममान डंगोल (इमेज) काठमाडौं, कात्तिक २५ । प्रहरीले काठमाडौंबाट तास चिन्ने ‘सेन्सर’जडित जुवा सामग्री बरामद गरेको छ । यो तास अरु तासजस्तो सामान्य होइन । यसलाई सेन्सरले सजिलै चिन्नसक्ने र यस्ता सामग्रीसहित जुवा खेल्दा जुवाडेले जितेको जित्यै गर्नसक्छ । बर्दीमा रहेको प्रहरीले तास फिटेको दृश्य देख्दा अनौठो लाग्नसक्छ । सर्लाही, बरहथवा निवासी…