काठमाडौं । राहुल महरालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका महराको निवेदन उच्चले अस्वीकार गरेको हो । चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा थुनामा रहेका महरालाई उच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको हो । बिहीबार न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको…