काठमाडौं, माघ २१ । आफुले काम गर्ने टेलिभिजन निर्माण कम्पनीबाटै टेलिभिजन बेच्ने आठ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले मध्यपुर ठिमी नगरपालिका ४ मा रहेको मिलिनिया ग्लोबल कम्पनी प्रालिको गोदामबाट ६० थान विभिन्न साइजको टिभी चोरेर बिक्रि गरेको प्रहरीले जनाएको छ । कम्पनीले ठूलो संख्यामा टिभी हराएको थाहा भएपछि महानगरीय प्रहरी वृत्त ठिमीमा…