काठमाडौं, माघ २७ । नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते अवस्थामा भेटिएकी मुनाको लतिलपुरस्थित स्टार अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । आज विहान सानेपास्थित आफ्नै निवासमा मुनाको हत्या प्रयास भएको प्रहरीले जनाएको छ । कार्कीको घरमा काम गर्ने दाङ घर भएका विजय चौधरीको शव भने झुण्डिएको अवस्थामा…