Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


उद्योगी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । उद्योगी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका चौधरीसहित तीन जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । चौधरीसहित तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग…