Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सल्यानमा युवतीको घाँटी रेटी हत्या

सल्यान । सल्यानमा एक युवतीको घाँटी रेटी हत्या भएको छ । त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो । कविताको गत शुक्रबार घर नजिकै हत्या भएको थियो। कविताको स्वाशनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख  ढकेन्द्र खतिवडाले बताए। शुक्रबार राति ९ बजेसम्म कोठामा एक्लै पढिरहेकी…