Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौं, फागुन ११ । टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनाको रु. ३९ लाख ५६ हजार…