Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


आङछिरिङ शेर्पाका छोरा नवाङसहित चारजना पुर्पक्षका लागि जेल चलान

काठमाडौं, फागुन १५ । लागुऔषधसहित पक्राउ परेका व्यापारिक घराना यती होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पासहित चारैजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । गत माघ १८ गते पक्राउ परेका शेर्पासहित चारजनाको मुद्दाको काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा भएको थुनछेक बहसपछि बिहीबार उनीहरुलाई पुर्पक्षका लागि कारागार…