विराटनगर, वैशाख २३ । विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो एकीकृत भन्सार जाँचचौकी विराटनगर परिसरबाट एक करोड नौ लाख ७९ हजार ५३० रुपैयाँ भारतीय पैसासहित उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरीको नियमित चेकजाँचका भारतको सुपौलबाट आएको खाली ट्रकमा पैसासहित भारतको…