Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय चौधरी पक्राउ, बालिका गर्भवती

रौतहट । बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् । आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । चौधरीले आफ्नै सहयोगी एक बालिकालाई अनैतिक कार्य गरेको लिखित उजुुरी आएपछि मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए । जबर्जस्ती…