Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


लकडाउनले बढेको तस्करी पानी परेपछि घट्यो

काठमाडौं, बैशाख १९ । वैशाख लागेसँगै दैनिकजसो वर्षा हुन थालेपछि राजधानीसँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट काठ दाउरा चोरी निकासीमा कमी आउन थालेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि दाउरा र शिकारका लागि निकुञ्ज छिर्नेको संख्या बढेको थियो । वैशाख लागेसँगै शुरु भएको मनसुनका कारण जुका…